संसद पुनस्थापनाका लागि नेपाली कांग्रेस क्षेत्र नं ४ को विरोध र्याली

कपन अनलाइन

काठमाडौं ,पुस १३।

संसद पुनस्थापनाका लागि नेपाली कांग्रेस क्षेत्र नं ४ को आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ७ को  सिफल चौरमा कार्यक्रम सहित  विरोध र्याली भएको छ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको सो विरोध र्यालीमा बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ , नरोत्तम बैध ,राधा घले , नेवि संघका महामन्त्री मनोज बैध ,क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

उक्त विरोध र्यालीमा काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाहरु बाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।