यो रङिबिरङ्गि सृष्टिमा मान्छे छन् बिचित्रका : हेमा सुबेदी (कविता )

यो रङिबिरङ्गि सृष्टिमा मान्छे छन् बिचित्रका : हेमा सुबेदी (कविता )

कपन अनलाइन

काठमाडौं ,पुस ४।

यो रङिबिरङ्गि सृष्टिमा मान्छे छन बिचित्रका
हेर्दा त एक मान्छे छ
भित्र ऊ पत्रपत्रछ ।
कहाँकहाँ पुग्दछ ऊ नाघेर सिमा स्थानकालकै
ब्यक्तिआफू अति सक्षम
बिराट बन्दछ बुद्ध झै
यहिधर्तीमा जन्मेका छन्
त्यस्तापनि सन्तति
सक्दैनन् शान्तिले हेर्न
कसैको पनिउन्नति
भित्रभित्रजलन कस्तो
स्वाङबाहिर स्नेहको
सार्दैन ऊ पाइला सम्म
बिना स्वार्थ कतै तिर
यो रङिबिरङ्गि सृष्टिमा मान्छे छन् बिचित्रका

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।