मेलम्ची नगरपालिकाको मल विक्रेता छनौट सम्बन्धि सुचना २० कार्तिक २०७७, बिहीबार कपन अनलाइन सिन्धुपाल्चोक ,कार्तिक २०। मेलम्ची नगरपालिकाले मल विक्रेता छनौट सम्बन्धि सुचना प्रकासित गरेर इच्छुकहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको छ। तपाइँको प्रतिक्रिया ।