बुढानीलकण्ठ नगरपालिकामा ३२ संक्रमित थपिए ,हाल सम्म ९१८ जनामा संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज २४
बुढानीलकण्ठ नगरपालिकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकामा कोरोनाबाट संक्रमण देखिएको कुल संख्या ९१८ पुगेको छ।
असोज २४ गते थपिएका संक्रमितहरुमा वडा नं २ बाट एकजना, ३ बाट एकजना, ४ बाट दुईजना, ५ बाट तीनजना, ७ बाट एकजना, ८ बाट पाँचजना, ९ बाट तीनजना, १० बाट ११ जना, ११ बाट एकजना, १२ बाट चारजना रहेका छन्।
वडागत विवरणः
वडा नं २- बाँडेपाखा५३ वर्षिया एक पुरुष
वडा नं ३- चपली घुम्ति २७ वर्षिया एक महिला
वडा नं ४- श्रीराम स्कूल नजिक २२ वर्षिया एक महिला, पासिकोट ३७ वर्षिया एक पुरुष
वडा नं ६ -हात्तिगौँडा ४९ वर्षिया एक पुरुष, च्यासिङ्गडोल ४४ वर्षिया एक महिला, पासिकोट २७ वर्षिया एक पुरुष
वडा नं ७ -टि.आइ.ए स्कुल नजिक २३ वर्षिया एक महिला
वडा नं ८- सुन्दरबस्ती ५५ वर्षिया एक पुरुष, उमङ्ग टोल ५० वर्षिया एक पुरुष, गोल्फुटार ५ वर्षिया एक बालिका , १६ वरषिया एक महिला, सुन्दरबस्तीबाट १९ वर्षिया एक महिला
वडा नं ९- मण्डिकाटार ३५ वर्षिया र ४० वर्षिया दुई महिला, ३६ वर्षिया एक पुरुष
वडा नं १०- बालुवाखानी २४ वर्षिया एक महिला, ४७ वर्षिया एक पुरुष, कपनबाट ४५ वर्षिया, २४ वर्षिया दुई महिला, आकाशेधारा २८ वर्षिया एक महिला, १७ वर्षिया र ३५ वर्षिया दुई पुरुष, शिवमन्दिर ४७ वर्षिया एक पुरुष,
वडा नं ११- कपन ४९ वर्षिया एक महिला
वडा नं १२- कपन २२ वर्षिया र ३९ वर्षिया दुई पुरुष, राधाकृष्ण मन्दिर४६ वर्षिया एक पुरुष