काठमाडौं महानगरपालिकामा संक्रमित शंख्या १२ हजार नाघ्यो , कुन वडामा कति ?
कपन अनलाइन
काठमाडौं ,असोज २२।
काठमाडौं महानगरपालिकामा संक्रमित शंख्या १२ हजार नाघेको छ । असोज २१ गते सम्म महानगरपालिकामा संक्रमितको शंख्या १२२०३ पुगेको छ भने मृत्यु हुनेको शंख्या ८७ रहेको छ।
काठमाडौं महानगरपालिकाले असोज २० गते सम्म १७ हजार १२३ जनाको PCR परिक्षण गरेको छ भने ६५३१ जनाले कोरोना जितेका छन ।
कुन वडामा कति संक्रमित :
तपाइँको प्रतिक्रिया ।