तारकेश्वर नगरपालिका वडा नं ८ बन्द गरिएको सूचना
कपन अनलाइन
काठमाडौं ,भाद्र २०। मेनुका कार्की /रञ्जिता गदाल
तारकेश्वर नगरपालिका वडा नं ८ मनमैजु स्वास्थ चोकिमा कार्यरत १ (एक) जना कर्मचारीकोभिड -१९ बाट संक्रमीत भेटिएकोले संक्रमीत व्यक्तिको सम्पर्कमा आएको व्यक्तिहरु लाई पहिचान गरि स्वस्थ्य सम्बन्धि मापदण्ड नियम अनुसार मिति २०७७ भाद्र १९ गते देखि मिति २०७७ भद्र २३ गते सम्म वडा कार्यालय परिषरमा रहेको मनमैजु स्वस्थ्य चोकी तथा वडा कार्यलयबाट हुने सेवाहरु बन्द गरिएको छ।
वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरेले जारी गरेको सुचनामा सम्पुर्ण सेवाग्राहीमा परेको असुविधा प्रती क्षेमा माग्दै सचेत र सजग रहन आग्रह गरिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।