बुढानिलकण्ठ नगरपालिकाको “नगर गान” लेखनका लागि आव्हान

बुढानिलकण्ठ नगरपालिकाको “नगर गान” लेखनका लागि आव्हान

कपन अनलाइन

काठमाडौं ,साउन १५।

बुढानिलकण्ठ नगरपालिकाले स्थानीय पाठ्य क्रममा समावेस गरिने नगरपालिकाको गानका लागि आव्हान गरेको छ। नगरपालिकाको प्राकृतिक ,धार्मिक ,सांस्कृतिक तथा अन्य पक्ष समेटेर ५ श्लोक (१० हरफ ) हुने गरि रचना गरिएको गान २०७७ साउन १४ गते प्रकासित भएको सुचनाको १५ दिन भित्र पठाउनका लागि अनुरोध गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।