ओशो तपोबनमा मन्त्रि योगेश
कपन अनलाइन
काठमाडौं ,असार २८।
संस्कति पर्यटन तथा नागरिक उड्यान मन्त्री माननिय योगश भट्टराईओशो कम्युन तपोवनमा पुगेका छन।काठमाडौंको ओशो तपोबन पुगेका मन्त्रि भट्टराईलाई स्वामी आनन्द अरुणले स्वागत गरेका थिए।
सो भ्रमणमा मन्त्रि भट्टराईले ओशो तपोबनमा भएका कामहरु तथा त्यहाँ भएका अन्य गतिविधिहरुको वारेमा जानकारी लिएका थिए।मन्त्रि भट्टराईलाई स्वागत गर्दै स्वामी आनन्द अरुणले उनको अवलोकनले थप उर्जा र हौशला बढेको बताएका छन।
ओशो तपोवनमामा केहि समय बिताउँदा स्वामी आनन्द अरुणबाट जीवन र जगतका बारेमा धेरै ज्ञान, गुनका बिचार बुझ्ने अबसर प्राप्त भएको बताउदै मन्त्रि भट्टराईले स्वामी आनन्द अरुण र ओशो तपोवनका सबैलाइ धन्यवाद दिएका थिए।
तपाइँको प्रतिक्रिया ।