लायन्स क्लब अफ काठमाडौं डाँफेको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन पदमा पुडासैनी चयन

लायन्स क्लब अफ काठमाडौं डाँफेको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन पदमा पुडासैनी चयन

कपन अनलाइन

काठमाडौँ, जेठ १। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं डाँफेको प्रेसिडेन्टमा लायन पदमा पुडासैनी चयन भएकी छिन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि पुडासैनीको नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। लक डाउनको कारण जुम क्लाउड एप बाट मंगलबार  क्लबको नया कार्य समिति चयन गरिएको हो ।  लायन पदमा पुडासैनीको नेतृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन बच्चुराम शर्मा कुइँकेल,सेकेन्ड भाइस प्रसिडेन्टमा लायन रोशन उप्रेती थर्ड भाइस प्रेसिडेन्टमा लायन दिपक लाल श्रेष्ठ ,सेक्रेटरीमा लायन सन्तोष शिवाकोटी र ट्रेजररमा लायन रुपा पुडासैनी चयन भएकी छिन।

त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवको,मार्केटिंग कम्युनिकेसन चियर पर्सन लायन होम नाथ पौडेल, एल सी आइ एफ कोर्डिनेटर लायन श्याम लाल मानन्धर  , सर्भिस चेयरपर्सनमा लायन अशोक नेपाल ,मेम्बरशिप चियरपर्सनमा लायन सुष्मा ढकाल खतिवडा   जोइन्ट सेक्रेटरीमा लायन पार्वती राइ, लायन दयाराम काफ्ले, चयन भएका छन्। त्यसैगरी जोइन्ट ट्रेजररमा लायन गङ्गा अधिकारी र लायन कृष्ण बस्ताकोटि रहेका छन भने  पब्लिक रिलेसन अफिसरमा लायन राजकुमार शिवाकोटी,

टेल ट्वीस्टर मा लायन  सागर दंगाल,  टाइमरमा लायन केशब गौतम ,.क्लब एड्मिनिस्टे्टर लायन शारदा खड्का, सेन्टीनियल मेम्बरसिप चियर पर्सन लायन भीमसेन खतिवडा, डायरेक्टरमा  लायन गायत्री काफ्ले, लायन चुडतराज भट्टराई, लायन भुवनेश्वरी शिवाकोटी  र लायन सावित्री गिरि चयन भएकी छिन।  त्यसै गरि एडभाइजरमा लायन महेश आचार्य, लायन गोबिन्द काफ्ले,लायन राजाराम सापकोटा, लायन बिनोद प्रसाद सापकोटा चयन भएको लायन्स क्लब अफ काठमाडौं डाँफेका इमिडेट पास्ट प्रेसिडेन्ट  लायन मेघदत्त रिजाल ले जानकारी गराए । लायन्स क्लब अफ काठमाडौं डाँफेमा कुल सदस्य संख्या ७० जना रहेका छन।

चयन भएका नया कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई लायन्स लिडरहरुले बधाई दिदै आगामी कार्यकालसफलताको  शुभकामना दिएका छन।

तपाइँको प्रतिक्रिया ।