जव बुढानिलकण्ठ पासिकोटमा बिहानै बदेल भेटियो …

जव बुढानिलकण्ठ पासिकोटमा बिहानै बदेल भेटियो …

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

बैशाख ९ गते बिहान बुढानिलकण्ठ नगरपालिकाको पासिकोटमा बदेल देखा परेको छ। सो स्थान नजिकैको शिवपुरी नागार्जुन रास्ट्रिय निकुञ्ज बाट बाहिर निस्किएको बदेल बस्तीमा पसेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ र ६ को सिमाना तल्लो पासिकोटमा आइपुगेको उक्त बदेललाई स्थानीयहरुले एक  कम्पाउण्डमा सुरक्षित राखेर निकुन्ज लाई खबर गरेका थिए।

बस्बुतीमा पसेको बदेललाई  निकुञ्जका प्रतिनिधिहरु सङ्ग समन्वय गरेर सुरक्षित छोडिने बुढानिलकण्ठ प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।