बुढानिलकण्ठ नगरपालिकाको कोषमा नेपाल बौद्ध महायान केन्द्र गुम्बा द्वारा ५० हजार सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत २९।
बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा नेपाल बौद्ध महायान केन्द्र गुम्बा बुढानिलकण्ठ -११ ले ५० हजार रुपैया सहयोग गरेको छ।
नेपाल बौद्ध माहायानन केन्द्र गुम्बा बुढानिलकण्ठ -११ का प्रतिनिधिले सो रकम नगर प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए। रकम ग्रहण गर्दै प्रमुख खरेलले सहयोगी गुम्बालाई धन्यवाद दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।