बुढानिलकण्ठ नगरपालिकाको कोषमा जनप्रतिनिधि,व्यवसायी तथा राजनीतिककर्मिको सहयोग

बुढानिलकण्ठ नगरपालिकाको कोषमा जनप्रतिनिधि,व्यवसायी तथा राजनीतिककर्मिको सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २७।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न व्यक्ति तथा संस्थाहरुले बुढानिलकण्ठ नगरपालिकाको विपद ब्यावस्थापन कोषमा सहयोग गरेका छन।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई निम्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेका हुन्।

१. हरिराम ढुंगाना -२११२५

२.जगत प्रसाद निरौला -२११२१

३.दिलिप थापा मगर -१५०००

४.जीवन राई  (आर जी नेपाल प्रालि ) -१५०००

५. यशु लामा ( सरोकार समाज) -५०००

६.सुसिला भण्डारी – ५०००

७.विमल लामा (वडा सदस्य )-५०००

८.दुर्गा भण्डारी -५०००

९.राजु अधिकारी (वडा ११ अध्यक्ष )-५०२५

१०.बिनोद कुमार तामांग -२५००

कोरोना कोभिड १९ रोकथाम तथा नियन्त्रणको अभियानमा सहयोग गर्नका लागि कोषमा रकम जम्मा गरिएको बताउदै सहयोगी संस्था तथा व्यक्तिहरुले अन्य व्यक्तित्व तथा संस्थाहरुलाई पनि कोषमा योगदान गर्नका लागि आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।