बुढानिलकण्ठ -७ को राहत वितरण सम्बन्धि जरुरी सुचना !

बुढानिलकण्ठ -७ को राहत वितरण सम्बन्धि जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,चैत २६।

कोरोना भाइरसका कारण विश्वव्यापी महामारीको कारण नेपाल चैत्र १० गते देखी लकडाउनको अबस्थामा भएको दैनिका ज्यालादारी तथा मजदुरी गरेर जिविकोपार्जन गरिरहेको नागरिकहरुलाइ बुढानीलकण्ठ नगरपालिकाले तयार गरेको निर्देशिका तथा वडा नं ७ को  २०७६ चैत्र २५ र २६ गते बसेको वडास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण मूल समितिको निर्णय बमोजिम स्वीकृत नामावलीलाइ राहत वितरण गरिने सम्बन्धी  सूचना जारि गरिएको छ।

वडाले सुचना प्रकासित गरि राहत वितरण हुने स्थान र समय पनि तय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।