जनताको घर घर पुगेर स्वास्थ्य जांच गर्दै बुढानिलकण्ठका जनप्रतिनिधि

जनताको घर घर पुगेर स्वास्थ्य जांच गर्दै बुढानिलकण्ठका जनप्रतिनिधि

कपन अनलाइन 

काठमाडौं ,चैत ११

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले जनताको घर घरमा पुगेर स्वास्थ्य जांच शुरु गरेका छन

महानगरीय प्रहरी प्रभाग तथा बूढानीलकण्ठ नगरपालिका वडा नं ३,२,८,लगायतको सक्रियतामा बूढानीलकण्ठ नगरपालिकामा बिगत दश दिन भित्रमा बिभिन्न देशहरुबाट प्रवेस गरेका  ब्यक्तिहरुको घरमै गई दक्ष मेडिकल टिम बूढानिलकण्ठ नगरपालिकाको वडा अध्यक्षहरु, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका टिम लगायतले चेक जाच गरेको हो ।

यो चेकजांचलाई नगरपालिकाका अन्य वडामा पनि संचालन गरिने नगरपालिकाले जनाएको छ  कोभिड-१९ सम्बन्धी लक्षणहरु नपाईएको तथा वहाँहरु सबै जना सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गर्दै कुनै पनि किसिमका समस्या परेको खण्डमा तलको नम्बरमा सम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मेयर;- श्री उद्वब प्रसाद खरेल ज्यू,(९८४१०९८७३०)
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ प्रमुख;-प्र.नि भुपेन्द्र गिरी,(९८५१२८४९७२)
बूढानीलकण्ठ नगरपालीका जनस्वास्थय शाखा प्रमुख;-कुमार प्रसाद दाहल(९८४१५९२३०८)
बूढानीलकण्ठ नगरपालिका वडा नं-१ का वडा अध्यक्ष सुरेन्द्र लामा(९८५१०३६०११)
बूढानीलकण्ठ नगरपालिका वडा नं-२ का वडा अध्यक्ष राजेन्द्र खड्का(९८४१३६३५१९)
बूढानीलकण्ठ नगरपालिका वडा नं-३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ(९८४१३३९२१०)
बूढानीलकण्ठ नगरपालिका वडा नं-४ का वडा अध्यक्ष राजु खड्का(९८३६१९२८७२)
बूढानीलकण्ठ नगरपालिका वडा नं-५ का वडा अध्यक्ष बिजय तामाङ्(९८४१४४८७२८)
बूढानीलकण्ठ नगरपालिका वडा नं-६ का वडा अध्यक्ष नबिन के.सी (९८४१३५२०७१)
बूढानीलकण्ठ नगरपालिका वडा नं-७ का वडा अध्यक्ष बस नारायण महर्जन(९८४१४७ ५२२१)
बूढानीलकण्ठ नगरपालिका वडा नं-८ का वडा अध्यक्ष सुमन तामाङ(९८५१०९५०९८)
बूढानीलकण्ठ नगरपालिका वडा नं-१३ का वडा अध्यक्ष श्रीकृष्न श्रेष्ठ(९८५१०४८२९७)

तपाइँको प्रतिक्रिया ।