पार्क निर्माणका लागि उपयुक्त स्थान पहिचान गरि बिवरण पठाईदिन राष्ट्रिय योजना आयोगको अनुरोध
कपन अनलाइन
काठमाडौं,माघ ८ ।
राष्ट्रिय योजना आयोगको सचिवालयले एक सार्वजनिक सुचना जारि गर्दै राष्ट्रिय योजना आयोगका माननीय सदस्य ड़ा. सुनिल बाबु श्रेष्ठको संयोजकत्वमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा रहेका उद्दान र खाद्द्य हरियाली सहरको प्रबर्धन गर्ने प्रायोजनका लागि बसेको सहजीकरण समितिको बैठकले उपत्यकाका सबै नगरपालिकाहरुलाइ पार्क निर्माणका लागि न्युनतम दुइ हेक्टर जमिनमा फैलिएको, विवाद नभएको सम्भावनायुक्त, उपयुक्त स्थान पहिचान गरि दुइ हप्ता भित्र बिवरण पठाईदिन सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।