युवा संघ नेपालको महाधिवेसन स्थगित
कपन अनलाइन
काठमाडौ.असोज ११
युवा संघ नेपालको यहि असोज २२ र २४ मा हुने भनिएको महाधिवेसन स्थगित भएको छ । आसन्न संघीय र प्रदेस सभाको निर्वाचनमा लाग्नु पर्ने कारण देखाउदै सो महाधिवेसन स्थगित गरिएको हो ।
युवा संघका केन्दीय अध्यक्ष राजीव पहारीले बिज्ञप्ति जारि गर्दै उपलव्ध पदाधिकारीको बैठकले महाधिवेसन स्थगित गर्ने निर्णय गरेको जनाएका छन ।
तपाइँको प्रतिक्रिया ।