बुढानिलकण्ठ नगरपालिकाले गर्यो जनप्रतिनिधिहरुको कार्यविभाजन

कपन अनलाइन 

काठमाडौँ असार २१ ।

बुढानिलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरुको कार्यविभाजन गरेको छ । २०७४/०३/२० गते बसेको नगर कार्यपालिकाको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको हो । त्यस बैठकका निर्णयहरुमा स्थानीय तहको सेवा संचालन र व्यवस्थापन सम्बन्धि आदेस २०७४ , स्थानीय तहमा प्रसासनिक संगठन र कर्मचारी व्यवस्थापन सम्बन्धि आदेस २०७४ , बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि २०७४ आदि रहेका छन ।

सोहि बैठकले नगर कार्यपालिकाको कार्यविभाजन नियमावली २०७४ अनुसार जनप्रतिनिधि हरुको कार्यविभाजन पनि गरेको छ ।

बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले गरेको कार्यविभाजन यस प्रकार रहेको छ :

कुल श्रोत अनुमान र बजेट सिमा निर्धारण समिति

संयोजक : उद्दव प्रसाद खरेल

सदस्य : रमा देवी राई

सदस्य : विश्व राज मरासेनी

सदस्य : सुशिला परियार

सदस्य : सुमित्रा पाण्डे

सदस्य : कृष्ण बहादुर मिजार

सदस्य : बिजेन्द्र श्रेष्ठ वा ओमराज ढकाल

राजस्व परामर्श समिति

संयोजक : रमादेवी राई

सदस्य : विश्व राज मरासेनी

सदस्य : नविन के.सी

सदस्य : शान्ता ढकाल(पुडासैनी)

सदस्य : स्थानीय उद्योग बाणिज्य संघ का प्रमुख वा प्रतिनिधि

सदस्य : स्थानीय नेपाल चेम्बर अफ कमर्स का प्रमुख वा प्रतिनिधि

सदस्य सचिव : सविन थापा

आमन्त्रित सदस्यहरु : कमाल दिन मियाँ

प्रमोद  खड्का (यातायात व्यवसायी,बुढानिलकण्ठ )

डोल्मा शेर्पा (घरेलु तथा साना उद्योग संघ , काठमाडौँ )

बजेट तथा कार्यक्रम तर्जुमा समिति

संयोजक : रमादेवी राई

सदस्य : विश्वराज मरासेनी

सदस्य : शम्भु प्रसाद भट्टराई

सदस्य : राजेन्द्र सापकोटा

सदस्य : वालकृष्ण श्रेष्ठ

सदस्य : सुकुलाल सुनार

सदस्य : दुर्गा थापा

सदस्य : सुरेन्द्र लामा

सार्वजनिक सेवा तथा क्षमता विकास समिति

संयोजक : शम्भु प्रसाद भट्टराई

सदस्य : तारा रोक्का

सदस्य : चण्डिका रैला

सदस्य :लड्डु खड्का

सदस्य : चन्द्र मान श्रेष्ठ

आर्थिक विकास समिति

संयोजक : दुर्गा थापा

सदस्य : राजेन्द्र खड्का

सदस्य : बिमल लामा

सदस्य : बिमला न्यौपाने

सदस्य :नानु खड्का

सामाजिक विकास समिति

संयोजक : राजेन्द्र सापकोटा

सदस्य : राजु खड्का

सदस्य : पुरुषोत्तम नेपाल

सदस्य : सुमन तामांग

सदस्य : तारा रोक्का

पूर्वाधार विकास समिति

संयोजक : वालकृष्ण श्रेष्ठ

सदस्य : राजु अधिकारी

सदस्य : माधव पौडेल

सदस्य : रिता दाहाल

सदस्य : रिना श्रेष्ठ

वातावरण तथा विपद व्यवस्थापन समिति

संयोजक : सुरेन्द्र लामा

सदस्य : विजय तामांग

सदस्य : बिनोद  तामांग

सदस्य : ज्ञानु कार्की

सदस्य : दिलकुमारी विक

विधेयक समिति

संयोजक : सुकुलाल सुनार

सदस्य : श्रीराम के.सी

सदस्य : पर्शुराम कार्की

सदस्य :  भगवती निरौला

सदस्य : गोमा पुर्कुटी

बुढानिलकण्ठ नगरपालिकाले आफ्नो बजेट तथा कार्यक्रम यहिँ असार २५ गते सार्वजनिक गर्दै छ ।

तपाइँको प्रतिक्रिया ।