हालसम्म एमाले ५, काँग्रेस ४ र माके ३ गाउँपालिका प्रमुखमा विजय हासिल गरेका छन्
कपन अनलाइन, काठमाडाैँ । पहिलाे चरणअन्तर्गत देशकाे ३ वटा प्रदेशमा भएकाे स्थानीय तह निर्वाचनकाे मत परिणाम अाउन शुरू भएकाे छ । हालसम्म एमालेले ५ वटा गाउँपालिका प्रमुख जितेकाे छ भने काँग्रेसले ४ वटामा विजय हासिल गरेकाे छ । त्यसैगरी माकेले ३ गाउँपालिकामा प्रमुख जितेकाे छ ।
नेकपा एमालेः
डोल्पाको काइके गाउँपालिका – अंगद राना
डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले निर्वाचित
मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
नेपाली काँग्रेसः
मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
माअाेवादी केन्द्रः
जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल