फोटो कथा, बुढानिलकण्ठ नगरपालिकाको पूर्व योजना तर्जुमा गोष्ठी

फोटो कथा, बुढानिलकण्ठ नगरपालिकाको पूर्व योजना तर्जुमा गोष्ठी

बुनपा,१ पुस ।   बुढानिलकण्ठ नगरपालिकाले  आर्थिक वर्ष २०७३ / ०७४को नगर विकास योजना तयार गर्नका लागि आज   गोल्फुटार मा आयोजना गरेको   पूर्व योजना तर्जुमा गोष्ठीमा   नगरपालिकाको आगामी बजेट १८ करोड ४० लाख हाराहारीमा आउने बुढानिलकण्ठ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत  राजु प्रसाद न्यौपाने बताए ।
Bunpa_1 (9)

कार्यक्रममा  मन्तब्य राख्दै  बुढानिलकण्ठ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत  राजु प्रसाद न्यौपाने ,  मन्चमा क्रमशः  दायाँबाट  नेकपा एमालेका नगर प्रतिनिधि उद्धव  प्रसाद खरेल, नेकपा मावोवादीका प्रतिनिधि रविन अधिकारी र नेपाली कांग्रेसका नगर प्रतिनिधि नुच्हे नारायण श्रेष्ठ

Bunpa_1 (6)

 

Bunpa_1 (5)

नगरका विकास योजना तथा कार्यारम  सुन्दै नगरका कर्मचारी , वडा नागरिक मंचका प्रतिनिधि तथा  नगरबासी  हरु

Bunpa_1 (4)

कार्यक्रममा आफ्नो पार्टीको धारणा प्रस्तुतगर्दै  नेकपा एमालेका बुढानिलकण्ठ  नगर प्रतिनिधि उद्धव प्रसाद खरेल

फोटो: आशिष गुरागाई /कपन अनलाइन डट कम

नगरपालिकाको आगामी बजेट सम्बन्धि  विशेष समाचार केहि बेरमा प्रकाशित गर्नेछौ  ।

तपाइँको प्रतिक्रिया ।