कपन बाट बालिका हराएको सुचना !
कपन अनलाइन
काठमाण्डौ,फगुन १ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ लसुनटारबाट एक बालिका हराएकी छन।
लसुनटार बस्ने समित्रा ढकालको छोरी वर्ष १२ की शहारा ढकाल हराएको हुँदा देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा तलको नम्बरमा सम्पर्क गर्नका लागि परिवारजनले आग्रह गरेका छन।
सम्पर्क :
मोबाइल नं.9745940630
वडा अध्यक्षको मोबाइल नं.9851094651
तपाइँको प्रतिक्रिया ।
