नेकपा एमालेको संयोजकमा हर्कबोल राई : भूगोल र संगठन बुझेका उनले जिताउलन त् अस्मितालाई ?

नेकपा एमालेको संयोजकमा हर्कबोल राई : भूगोल र संगठन बुझेका उनले जिताउलन त् अस्मितालाई ?
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
नेकपा एमाले ओखलढुंगाको संयोजकमा प्रभावशाली नेता हर्कबोल राई चयन भएका छन।
ओखलढुंगा जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा संयोजक चयन भएका राईलाई पुराना नेता किशोर अधिकारीले सपथ गराउदै जिम्मेवारी प्रदान गरेका थिए।
नेता शंकर कटवाल अध्यक्ष रहेको कमिटीमा उपाध्यक्ष रहेका राई जिल्लामा भूगोल र संगठन बुझेका नेताका रुपमा परिचित रहेका छन भने उनको काँधमा अब प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउने जिम्मेद्वारी पुरा गर्नु पर्नेछ।
तपाइँको प्रतिक्रिया ।