रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठको अधिवेसन सम्पन्न, को को बने पदाधिकारी र सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठको अधिवेसन सम्पन्न भएको छ। पुस २६ गते भएको अधिवेसनले चिरन्जीवी पाण्डेको सभापति रहेको कार्यसमिति निर्वाचित गरेको छ।
शुभ इभेन्ट्समा भएको सो नागर समितिको उप सभापतिमा पुनम श्रेष्ठ निर्वाचित भएकी छन भने सचिवमा प्रमेश थापा निर्वाचित भएका छन।
अमित लामालाई सह सचिवमा निर्वाचित गरेको सो अधिवेसनबाट जिवन थापा दिपु खड्का ,सरोज खड्का , नवराज न्यौपाने , कुमार खत्री ,कृष्ण प्रसाद चौलागाई,प्रमिला खड्का थापा क्षेत्री र गिता बसेल सदस्यमा निर्वाचित भएका छन।
रास्वपा बुढानिलकण्ठको सो अधिवेसनमा विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।
