एसइइ परिक्षामा महेन्द्र बौद्ध माविको सत प्रतिसत नतिजा

एसइइ परिक्षामा महेन्द्र बौद्ध माविको सत प्रतिसत नतिजा

कपन अनलाइन

काठमाण्डौ,असार १९।

काठमाण्डौ एसइइ परिक्षामा सात प्रतिसत नतिजा प्राप्त गरेको छ। २०८१ शालको एसइइ परिक्षामा सो विद्यालयका ५१ जना विद्यार्थी उतिर्ण भएका छन।

सो परिक्षामा उक्त विद्यालयकी मनिषा तामाङले ३.८७ जिपिए प्राप्त गरेकी छन भने नियोज श्रेष्ठले ३.८५ र सक्षम पौडेले ३.८४ जिपिए प्राप्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र खकुरेलले  सो नतिजाका लागि सक्षम विद्यालय  व्यवस्थापन समिति, उत्प्रेरित गर्न तल्लीन शिक्षक अभिभावक संघ, जिम्मेवार अभिभावक ज्यूहरू र हामीलाई हरतरहबाट सहयोग गर्नुहुने स्थानीय संघसंस्था, पालिका अन्तर्गतमा सम्बन्धित निकायहरू, बुद्धिजीवी, समाजसेवी एवं पूर्व-विद्यार्थीहरू सबैलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।