असार १५ गते बुढानिलकण्ठमा “जेष्ठ नागरिक संवाद” हुने

असार १५ गते बुढानिलकण्ठमा “जेष्ठ नागरिक संवाद” हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

यहि असार १५ गते आइतवार बुढानिलकण्ठमा “जेष्ठ नागरिक संवाद” कार्यक्रम  हुने भएको छ। मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुने सो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ताज पार्टी प्यालेसमा हुनेछ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम बिहान ८ बजे स्पेसल चोकमा रहेको सो पार्टी प्यालेसमा हुने भएकोले उपस्थितिका लागि सम्पूर्णमा आयोजकले अनुरोध गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।