धोवीखोलामा भिषण बाढी, सतर्क रहन आग्रह !
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
अविरल वर्षाका कारण धोवीखोलामा बाढी आएको छ। सो नदीमा जलको सतह निकै बढेकोले आसपासको क्षेत्रमा रहेकाहरु र कोरिडोर सडकमा यात्रा गर्नेहरुलाई सावधानी पुर्वक यात्रा गर्नका लागि अनुरोध समेत गरिएको छ।
जल तथा मौसम बिज्ञान विभागले समेत नदि आसपासका क्षेत्रमा जोखिम रहेकोले सचेत रहन आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया ।
