प्रथम बुढानिलकण्ठ खुल्ला भिडियो प्रतियोगिता हुने, तपाई पनि सहाभागी बन्नुहोस् !
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २०।
बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डले प्रथम बुढानिलकण्ठ खुल्ला भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै नगरको पहिचान र प्रवर्धन झल्कने भिडियो तयार पारेर प्रतियोगितामा सहभागी बन्नका लागि इच्छुक सबैमा आव्हान गरेको छ ।
नगरपालिकाको प्रचार र प्रवर्धन गर्ने उदेस्यले आयोजना गरिएको सो प्रतियोगितामा सामेल हुन् चाहने व्यक्ति तथा संस्थाले जेष्ठ २४ गते भित्र भिडियो नगरपालिकामा बुझाउन सक्नेछन ।
सुचना :
तपाइँको प्रतिक्रिया ।

