हिमलुङ्ग हिमालको चुचुरोमा ज्ञान चक्षु इंगलिस स्कुल, बुढानिलकण्ठ -७

हिमलुङ्ग हिमालको चुचुरोमा ज्ञान चक्षु इंगलिस स्कुल, बुढानिलकण्ठ -७

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु इंगलिस स्कुलको लोगो तथा झन्डा हिमलुङ्ग हिमालको चुचुरोमा फरफराएको छ।

सो विधालयका खेलकुद शिक्षक मिङ्गमार शेर्पाले  ७१२६ मिटर अग्लो सो हिमालको चुचुरोमा ज्ञान चक्षु इंगलिस स्कुलको झन्डालाई पुर्याएका थिए।

सन् २०२५ को मे १५ र १६ मा यस सिजनको पहिलो सफल आरोहणमा उक्त विद्यालयको झन्डा सहित  हिमलुङ्ग हिमालको चुचुरोमा पुगेको टोलीले विभिन्न प्राविधिक कार्य समेत गरेको थियो।

तपाइँको प्रतिक्रिया ।