बुढानिलकण्ठ नगरपालिका चोक गल्लि उज्यालो
बुढानिलकण्ठ काठमाडौँ, ३ भदौ । संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै राजधानीको उत्तरी भेग बुढानिलकण्ठ नगरपालिकामा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।
संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर ‘हाम्रो संविधानः राम्रो संविधान’ भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ–आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा अविर लगाएर हजारौँ सर्वसाधारणले एक–आपसमा खुशी साटिरहेका छन् ।
फोटोहरु: पुरुषोतम सापकोटा/कपन अनलाइन
तपाइँको प्रतिक्रिया ।