बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत फेरिए, तुलसी राम अर्याल जादै अजय बर्तौला आउदै
कपन अनलाइन
काठमाण्डौ ,फागुन २२।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालको सरुवा भएको छ। बुढानिलकण्ठमा हालसम्म सबैभन्दा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत बन्ने इतिहास बनाएका अर्याल मन्त्रालय सरुवा भएका छन।
बुढानिलकण्ठ नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा अजय बर्तौला आएका छन। कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहिसकेका बर्तौलाले चाडै कार्यभार सम्हाल्नेछन।
तपाइँको प्रतिक्रिया ।
