कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प

कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर७ ।

कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ।

राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ

तपाइँको प्रतिक्रिया ।