काठमाण्डौका प्रत्यक्ष निर्वाचित दुई प्रदेस सभा सदस्य बने मन्त्रि …..

काठमाण्डौका प्रत्यक्ष निर्वाचित दुई प्रदेस सभा सदस्य बने मन्त्रि …..

कपन अनलाइन
काठमाडौं, साउन ८।

काठमाण्डौ जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य बागमती प्रदेस सरकारको मन्त्रि बनेका छन।मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको हो।

नेकपा  एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्रि बनाउने निर्णय गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्रि मास्के काठमाण्डौ क्षेत्र नं ६ (२ ) र कृषि तथा पशुपन्छी मन्त्रि श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ७ (२ ) बाट प्रदेस सभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए।

 

तपाइँको प्रतिक्रिया ।