बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास क्षेत्रमा २१ करोड ३० लाख बजेट, कुन क्षेत्रमा कति ?

बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास क्षेत्रमा २१ करोड ३० लाख बजेट, कुन क्षेत्रमा कति ?

कपन अनलाइन

काठमाण्डौ,असार २७।

बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकासको क्षेत्रमा २१ करोड ३० लाख बजेट बिनियोजन गरेको छ। सामाजिक विकास क्षेत्रका विभिन्न शिर्षकहरुमा सो रकम विनियोजन गरिएको हो।

सामाजिक विकास क्षेत्र अन्तर्गत रहेका ति क्षेत्रहरुका लागि आर्थिक वर्ष २०८१/८२ का लागि निम्न बजेट विनियोजन गरेको छ ।

१. शिक्षा ,युवा खेलकुद :८ करोड

२.जान स्वास्थ्य :१२ करोड ३० लाख

३.जनशंख्या तथा सामाजिक समाबेशीकरण /संघ संस्था समन्वय /पंजीकरण : ७२ लाख

४.बाल अधिकार संरक्षण तथा बालबालिका : ४० लाख

५.अपांगता भएका व्यक्तिहरुको संरक्षण :१५ लाख

६.जेष्ठ नागरिक :१५ लाख

७. गैर सरकारी संस्था :१० लाख

८.सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी संचालन :१० लाख

९.विशेष संरक्षण आवश्यक भएका लक्षित वर्ग : ३८ लाख

 

तपाइँको प्रतिक्रिया ।