नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी खुल्ला सदस्य पदमा लक्ष्मी प्रसाद संग्रौलाको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी खुल्ला सदस्य पदमा लक्ष्मी प्रसाद संग्रौलाको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी खुल्ला सदस्य पदमा लक्ष्मी प्रसाद संग्रौलाले  उम्मेद्वारी दिएका छन।

यस अघि नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा बुढानिलकण्ठ नगरपालिका इन्चार्ज रहेका संग्रौलाले क्लस्टर ६ बाट जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएका हुन्।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका संग्रौला लामो समय देखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहदै आएका छन।

सहकारी तथा सामाजिक सेवामा समेत क्रियाशील रहेका उनि हाल बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितीको संयोजक समेत रहेका छन।

तपाइँको प्रतिक्रिया ।