सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरि सुचना !
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीहरुलाई अनिवार्य रुपमा Biometric Verification गर्नका लागि अनुरोध गरेको छ।
जेष्ठ नागरिक ,विधुवा लागयतका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीहरुले अनिवार्य रुपमा रास्ट्रीय परिचय पत्र लिनका लागि पनि अनुरोध गरेको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।