नेकपा एमाले गोकर्णेश्वर-८ को अध्यक्षमा ओम प्रसाद ढकाल,को को बने पदाधिकारी तथा सदस्य?

नेकपा एमाले गोकर्णेश्वर-८ को अध्यक्षमा ओम प्रसाद ढकाल,को को बने पदाधिकारी तथा सदस्य?

कपन अनलाइन
काठमाडौं,माघ २८।

नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा ओम प्रसाद ढकाल निर्वाचित भएका छन। माघ २७ गते भएको वडा अधिवेसनबाट ढकाल वडा कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन।

सप अधिवेसनबाट कमिटीको उपाध्यक्षमा राजकुमार श्रेष्ठर  सचिवमा सुमन लामा निर्वाचित भएका छन भने उपसचिवमा फुल माया गुरुङ चयन भएकी छन।

वडा नं ८ कमिटीको सदस्यमा फुलमाया लामा,गायत्रा पोखरेल,डम्बर कुमारी राई,रेखा पुरी, विष्णु प्रसाद न्यौपाने,जयराम राई ,मोहन कुमार श्रेष्ठ,खिल प्रसाद शर्मा,कल्पना शर्मा, राम बहादुर गुरुङ र सृजना रम्तेल निर्वाचित भएका छन।

 

तपाइँको प्रतिक्रिया ।