कपन ह्यान्डबल मैदान निर्माण अन्तिम चरणमा, नगर प्रमुख र उपप्रमुखद्वारा निरीक्षण ….

कपन ह्यान्डबल मैदान निर्माण अन्तिम चरणमा, नगर प्रमुख र उपप्रमुखद्वारा निरीक्षण ….

कपन अनलाइन

काठमाडौं , पुस १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा निर्माण भएका संरचनाहरुको निरीक्षणमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले निर्माण प्रगतिका वारेमा जानकारी लिएका छन।

पीएस -एस एच सी -जीएस एच सी (जेभी ) ले टेण्डर पारेर ८ करोड ९० लाख २९ हजार २१३ रुपैया ५४ पैसा लागतमा निर्माण हुन् लागेको सो मैदान २०७९/४/३० मा सम्पन्न हुनुपर्नेमा विभिन्न कारणले ढिलाई भएपछी नगर प्रमुख र उपप्रमुखले निरीक्षण गरेर जानकारी लिएका हुन्।

पहिलो चरणमा प्यारा फिट , चेंजिंग रुम लगायतका महत्वपूर्ण संरचना निर्माण गर्दै अन्य संरचनाको विकासमा लाग्नुपर्ने समयमा २०७७-११-३ मा सम्झौता भएको थियो

तपाइँको प्रतिक्रिया ।