जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको पराकम्प
कपन अनलाइन
काठमाण्डौ,कार्तिक २०।
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको पराकम्प गएको छ ।
आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
तपाइँको प्रतिक्रिया ।