बुढानिलकण्ठ डाँडागाउँलाई पर्यटकीय केन्द्र बनाएका ग्रिन भ्यालीका गणेश श्रेष्ठको भोट अपिल !
कपन अनलाइन
काठमाण्डौ ,असोज १६।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको ग्रिन भ्याली रिसोर्टका महाप्रवन्धक गणेश श्रेष्ठ चौरासी व्यंजन अवार्ड २०२३ मा Best L&D Manager of the Year 2023 का लागि मनोनयनमा परेका छन।
बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनमा लामो समयदेखी सक्रिय रहेका श्रेष्ठले आफ्नो व्यवसायिक दक्षता र अनुभवलाई प्रयोग गरेका छन भने डाँडागाउँ क्षेत्रलाई उपत्यकाको मुख्य रोजाइको गन्यव्य बनाउनका लागि पनि महत्वपूर्ण योगदान दिएका छन।
नेपाली खानपानलाई बजारीकरण सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहन गर्ने उदेश्यले चौरासी व्यञ्जन अवार्ड २०२३ मा सहभागी बनेका श्रेष्ठले Best L&D Manager of the Year 2023 मा आफुलाई भोट गरिदिन सबै सबैमा अनुरोध गरेका छन ।
आफ्नो व्यवसायिक जीवन संग संगै विभिन्न सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका श्रेष्ठले स्थानीय उत्पादन र शिपको प्रचार र प्रवर्धनलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएका छन।
कसरी गर्ने महाप्रवन्धक गणेश श्रेष्ठलाई भोट ?
– Play store वा app store मा गइ event1 app download गर्नुहोस् ।
– Best L&D Manager of the Year 2023option छान्नुहोस् ।
– Contestants मा गई Ganesh Shrestha मा vote मा क्लिक गर्नुहोस ।
-Payment method छान्नुहोस् : Khalti – Connect IPS भोट संख्या निर्धारण गर्नुहोस् । आफ्नो नाम टाइप गर्नुहोस् ।
– Khalti / Connect IPSको log in kholi details भर्नुहोस र मोबाइलमा आएको OTP कोड टाइप गरी Verify गर्नुहोस् ।