बुढानिलकण्ठका एमाले नेता मुरारी भण्डारी बागमती प्रदेस कमिटी सदस्यमा मनोनित

बुढानिलकण्ठका एमाले नेता मुरारी भण्डारी बागमती प्रदेस कमिटी सदस्यमा मनोनित

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

बुढानिलकण्ठका  नेता मुरारी भण्डारी नेकपा एमाले  बागमती प्रदेस कमिटी सदस्यमा मनोनित भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई कार्तिक ३ गते  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए।

नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी नेकपा कालिन अवस्थामा सिन्धुलीको फिक्कल गाउँपालिका कमिटी सचिव समेत रहेका भण्डारी शिक्षा र सहकारी क्षेत्रमा पनि सक्रिय रहदै आएका छन । प्रशान्ति एकेडेमीमा संचालक समेत रहेका भण्डारी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन।

तपाइँको प्रतिक्रिया ।