प्रदेस स्तरीय स्ट्रेन्थ लिफ्टिंग तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं, फागुन ५।

प्रदेस स्तरीय स्ट्रेन्थ लिफ्टिंग तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगिता हुने भएको छ। काठमाण्डौ स्ट्रेन्थ लिफ्टिंग संघको आयोजनमा हुने सो प्रतियोगिता फागुन ६ गते सनिवार हुनेछ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा रहेको श्रेष्ठ स्विमिङ पुल तथा फुट्सल मैदानमा हुने सो प्रतियोगितामा बागमती ,गण्डकी ,मधेश र प्रदेस नं १ को सहभागिता रहेको छ।

तपाइँको प्रतिक्रिया ।