बुढानिलकण्ठ नगरपालिकामा मधुमेह (Sugar ) को निशुल्क परिक्षण हुने
कपन अनलाइन
काठमाण्डौ ,पुस २१।
बुढानिलकण्ठ नगरपालिकामा मधुमेह (Sugar ) को निशुल्क परिक्षण हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको स्वास्थ्य चौकीमा हरेक शुक्रवार मधुमेह (Sugar ) को निशुल्क परिक्षण हुनेछ।
बुढानिलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत तिलक प्रसाद गौतमले सुचना जारी गर्दै हरेक शुक्रवार बिहान ७ बाझे देखि ८ बजे सम्म निशुल्क परिक्षण हुने जानकारी दिएका छन।
सुचना :
तपाइँको प्रतिक्रिया ।