Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/321707722_1413972039409976_3610482896378113508_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ४ मा रोकिएको  ऐतिहसिक श्री नवदुर्गा नांच  आज बाट पुनः सुचारु  हुने

कपन अनलाइन

काठमाडौं पौष ११।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री तलेजु भवानी पुजा तथा जात्रा संचालन समितिद्वारा रोकिएको  ऐतिहसिक श्री नवदुर्गा नांच  आज बाट पुनः सुचारु  गर्ने  भएको छ  ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ऐतिहासिक नगर भक्तपुर नगरपालिकाको मानव समाजमा आधारित  जीवित देवताको रुपमा पुजिने श्री नवदुर्गा देवगण  जात्रा आज साँझ ४ बजे  बाट  गोकर्णेश्वर नगरपालिका वडा नं ४ को  देशेमा संचालन हुने भएकोले उक्त जात्रामा सहभागी हुने आयोजकले अनुरोध गरेको छ ।

साँझ  ४ बजे  जात्रा   शुरु हुने छ भने आज नै साँझ ६ बजे गांछीनाच ,रात्री नाच,(म्ह पुजासमेत) हुने आयोजकले जानकारी गराएको छ। त्यसैगरि भोलि पौष १२ गते बिहान ८ बजे बाराही नाच , बिहान १० बजे सिम्हा दुम्हा न्यालाकेगु जात्र हुनेछ त्यसैगरि अपरान्ह १ बजे महाकाली नाच ,अपरान्ह ३ बजे स्वेत भैरव न्यालाकेगु जात्रा सहित सांझ ६ बजे जात्रा सम्पन्न हुने आयोजकले जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।