बुढानिलकण्ठ नगरपालिकाले सात वटा समिति बनायो,को को बने संयोजक र सदस्यहरु ?
कपन अनलाइन
काठमाडौं, असार २५।
बुढानिलकण्ठ नगरपालिकाले सात वटा समितिहरु गठन गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको दशौ नगर सभाले नगर कार्यपालिका (कार्यसम्पादन ) नियमावली २०७५ को दफा १५ बमोजिम विभिन्न विषयगत समितिहरुका संयोजक तथा सदस्यहरुको नाम अनुमोदन गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा उपप्रमुख अनिता लामाको उपस्थितिमा भएको सो नगर सभाले समिति गठन सहित ४७ वटा प्रस्तावहरु पारित गरेको छ।
को को बने समितिका संयोजक र सदस्यहरु ?
१. पूर्वाधार विकास समिति
संयोजक : सुरेन्द्र लामा
सदस्य : बस नारायण महर्जन
सदस्य : गंगा परियार
सदस्य :विक्रम श्रेष्ठ
सदस्य : सबिन अधिकारी
२.सुशासन समिति
संयोजक : शम्भु प्रसाद भट्टराई
सदस्य :राजेन्द्र श्रेष्ठ
सदस्य :मुना देशार
सदस्य :झपट कार्की
सदस्य :बालमाया श्रेष्ठ
३. सामाजिक विकास समिति
संयोजक : शान्ता ढकाल पुडासैनी
सदस्य :राममाया महर्जन
सदस्य :मेन्दोक लामा शेर्पा
सदस्य :सुशिला रम्तेल
सदस्य :मेनुका भुषाल
४.विधायन समिति
संयोजक :गोमा मंग्राती
सदस्य :रिता दाहाल
सदस्य :कृष्ण खत्री
सदस्य :हेब्सिबा तामाङ
सदस्य :मंगल नगरकोटी
५.आर्थिक विकास समिति
संयोजक : रिना श्रेष्ठ
सदस्य :सुमी परियार
सदस्य :मैना पराजुली
सदस्य :मिना बयलकोटी
सदस्य :श्याम तामाङ
६.बन ,वातावरण तथा विपद व्यवस्थापन समिति
संयोजक :राम कुमार रोक्का
सदस्य :बुद्धिमान लामा
सदस्य :राममाया बिक
सदस्य :रण बहादुर तामाङ
सदस्य :बिनोद थापा
७.लेखा समिति
संयोजक : राजकाजी श्रेष्ठ
सदस्य :चण्डिका रैला
सदस्य :तारा मिजार