अर्थमन्त्री शर्माले राजीनामा दिए
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।
शर्माले आफु माथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछी छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन्।
तपाइँको प्रतिक्रिया ।