गोकर्णेश्वर नगरपालिकामा कुल २४, ३०२ मत खस्यो , कुन वडामा कति ?

गोकर्णेश्वर नगरपालिकामा कुल २४, ३०२ मत  खस्यो , कुन वडामा कति ?

कपन अनलाइन

काठमाडौँ, बैशाख ३० । देशका विभिन्न स्थानमा झडप र हवाई फायर भए पनि गोकर्णेश्वर नगरपालिकामा स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।  गोकर्णेश्वर नगरपालिकामा बिहान ७ बजे बाट शुरु भएको मतदान अपरान्ह ५ बजे सम्पन्न भएको हो । नगरका  बिभिन्न वडाका मतदान केन्द्रमा निम्न मत खसेको जनाइएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २६७५ मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं २  मा २२००  मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३  मा ३०१३ मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४  मा ३१३९  मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५  मा ३८७७  मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६  मा ३७०१  मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ७  मा १३५१  मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा ३१५६ मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा  ११९०  मत गरि कुल २४, ३०२ मत खसेको नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।