बुढानिलकण्ठ -३ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस , को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।
वडा नं ३ मा भएको संगठित सदस्य भेलाले अध्यक्षमा नेकपा एमालेका राजेन्द्र खड्का र महिला सदस्यमा बिमला न्यौपाने सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा बिकास तामाङ र बिक्रम राज श्रेष्ठको नाम सर्वसम्मत सिफारिस गरिएको छ।
स्थानीय तहको निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवार तय हुन् बाँकी रहेको नेकपा एमाले वडा नं ३ ले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।