कपन अनलाइन
काठमाण्डौ,फागुन ३।
बुढानिलकण्ठ नगरपालिकाको रास्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धि सुचना जारी गरेको छ। फागुन २३ गते देखि २५ गते सम्म बुढानिलकण्ठ आवासीय बोर्डिङ्ग स्कुलमा हुने प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयहरुमा अनुरोध गरिएको छ ।
सुचना :
