गोकर्णेश्वर नगरपालिकाको कोभिड-१९ बिरुद्द फाइजर खोपको पहिलो मात्रा लगाउने बारे सुचना

गोकर्णेश्वर नगरपालिकाको कोभिड-१९ बिरुद्द फाइजर खोपको पहिलो मात्रा लगाउने बारे सुचना

कपन अनलाइन

काठमाडौं, माघ १४ ।  गोकर्णेश्वर नगरपालिकाको कोभिड -१९ बिरुद्दको फाइजर खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ ।जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्यायले जारी गरेको उक्त सुचनामा  नगरपालिकाको अगुवाइमा कोभिड-१९ बिरुद्दको फाइजर खोपको पहिलो मात्रा लगाउन छुट भएका १२ देखि १७ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई कोभिड-१९ बिरुद्दको फाइजर खोपको पहिलो मात्रा २०७८ साल माघ १८ गते मंगलबार बिहान ११ बजे देखि ३ बजे सम्म शहरी स्वास्थ्य केन्द्र जोरपाटी गोकर्णेश्वर ५ मा  लगाइने भएको   हुँदा उक्त खोप सेवा लिइ लाभ प्राप्त गर्न सम्बन्धित सबैको लागी  सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ   ।

तपाइँको प्रतिक्रिया ।