जनैपुर्णिमा ,कृष्णअस्टमी र गाईजात्राका वारेमा जिल्ला प्रसासन कार्यालय काठमाण्डौको जरुरी सुचना !
कपन अनलाइन
काठमाडौं, भाद्र ३ ।
जिल्ला प्रसासन कार्यालय काठमाण्डौले सुचना जारी गर्दै जनैपुर्णिमा ,कृष्णअस्टमी र गाईजात्रा मनाउदा स्वास्थ्य मापदण्ड पालना गरेर सांकेतिक रुपमा मात्र मनाउन अनुरोध गरेको छ।