काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो ,के छ आदेसमा ?

कपन अनलाइन
पर्सा,  असार १३।

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ  ।  उपत्यकामा असार १५ गते देखि २१ गते सम्म निषेधाज्ञा थपिएको छ । दोस्रो चरणको महामारी मत्थर भए पनि कोरोनाको खतरनाक डेल्टा प्लस भेरियन्ट पाक्ष्इएका कारण संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।